४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

रौतहटको सीमावर्ती गाउँमा छुरा प्रहारगरी युवकको हत्या, चार जना पक्राउ

रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एकजना युवकको हत्या भएको छ । ईशनाथ-९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ को सहबाज मिया आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । ईशनाथ २ औरेयास्थित गेट अगाडी आंपको बगैंचामा…