२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड अपचलन भएपछि बन्द भएको नेपालगन्जको सहकारी वित्तिय संस्था लिमिटेड संचालनमा आउने भएको छ । उच्च अदालत तुलसिपुरको नेपालगन्ज इजलासबाट अपचलनको पुष्टी गर्दै अपचलनमा संग्लग्नहरुबाट बिगो भराउने आदेश भएपनि संस्था संचालनमा नआउँदा बचतकर्ताहरु अन्यौल्मा परिरहेका बेला संस्था पुनः संचालनमा आउने भएको हो । प्रदेश सरकार अन्तर्गतको…