विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल भवनको पाँचौँ तलाबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादव रहेका छन् । प्रहरीका अनुसार उनको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको हो । अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक को अनुमान गरेको…