२४ माघ २०८२, शनिबार | February 7, 2026

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । आज (बिहीबार) विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी बिहीबार यो दिवस मनाइँदैछ ।…