१३ पुस २०८२, आइतबार | December 28, 2025

बडादशैँको मुख्य दिन आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ भने देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा तय गरिएको छ ।…