२९ भदौ २०८३, सोमबार | September 14, 2026

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न अमेरिका हिँडेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। उनीहरूलाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्रका आधारमा उनीहरूलाई विदेश जान रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । केही दिनअघि खेलकुद…