काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिवलाई श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ । स्वर्गीय रिजालको पार्थीव शरीरलाई अहिले ११ बजेदेखि १२ बजेसम्म श्रद्धान्जलीका लागि सभागृहमा राखिएको हो । त्यसपछि पशुपति आर्यघाटमा १२ ३० देखि १३० बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि…