काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ८४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ। सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ रिक्त रहेका तथा माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात रिक्त हुन आउने सशस्त्र प्रहरी नायव उपरीक्षक पदका लागि ८४ जना सशस्त्र प्रहरी निरिक्षकहरुलाई सशस्त्र डीएसपीमा बढुवा गरिएको हो बढुवा समितिको आजको निर्णय अनुसार…