७ आश्विन २०८३, बुधबार | September 23, 2026

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ



धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक ग्राम लागूऔषधसहित जिल्लाको घोघोडी नगरपालिका-१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन् ।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ५ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११