२२ माघ २०८२, बिहिबार | February 5, 2026

२ केजी सुनसहित दुई व्यक्ति पक्राउ

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको २ केजी सुन सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेको अवस्थामा स्याफ्रुबेँसी इलाकाबाट सुन सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर…