१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौं । झापाको मेची नगरपालिका-८, मेची सडकबाट पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को ३८ प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार…