३ आश्विन २०८३, शनिबार | September 20, 2026

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

बाँके । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । आधा घण्टा अगाडी रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको छ । आगलागी नियन्त्रणको लागी नेपालगन्ज उपमहानगर पालिकाको दमकलले निभाउने प्रयास गरीरहेको छ । त्यस्तै स्थानिय र नेपाल प्रहरीले पनि आगो निभाउने प्रयास गरिरहेका छन ।…