३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ । आजै काठमाडौंको पशुपति आर्यघाटमा…