३ आश्विन २०८३, शनिबार | September 19, 2026

होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा दुई समूहबीच ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा गएराति दुई समूहबीच ग्याङ फाइट भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा…