३ आश्विन २०८३, शनिबार | September 19, 2026

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाइ उठाउने

काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । जसअनुसार बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  । आगामी बैशाख १५ गते दुई स्थानमा…