२१ माघ २०८२, बुधबार | February 4, 2026

संवैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने

काठमाडौं । सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषदको बैठक बस्दैछ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ । आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश…