१३ पुस २०८२, आइतबार | December 28, 2025

बेपत्ता बालिकाको निर्वस्त्र अवस्थामा शव भेटियो

धनगढी । धनगढीमा बेपत्ता भएकी बालिका निर्वस्त्र अवस्थामा मृत भेटिएकी छन् । धनगढी उपमहानगरपालिका-३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा ढुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी बिहीबार साँझ देखि बेपत्ता भएकी थिइन् जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको…