गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथसाथै विदेशमासमेत हुने गर्दछ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट…