२० माघ २०८२, मंगलबार | February 3, 2026

भीम रावलले देखाए एमालेमा सांगठानिक सक्रियता

काठमाडौं । लामो समयदेखि पार्टी गतिबिधिमा निश्क्रिय जस्तै बसेका नेकपा एमालेका नेता भीम रावलले पुनः पार्टीमा सक्रियता देखाएका छन् । गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक…