२० माघ २०८२, मंगलबार | February 3, 2026

वीर अस्पतालमा आज देखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने

काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी  कार्यान्वयनमा आउन लागेको हो । तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने…