काठमाडौं । नेकपा एमालेले सरकारमा रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व महासेठले गर्ने भएका छन् । महासेठले यसअघि पनि भौतिक योजना र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका छन् । एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । पदम गिरीले यसअघि नै सपथ लिइसकेका छन् । दामोदार…