बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको छ । बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको उक्त सुन प्रकरणमा संलग्नता देखिएको हो । १० असारमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ कालिदह नाका हुँदै नेपालबाट…