१९ माघ २०८२, सोमबार | February 2, 2026

झन्डै १८ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । बिहीबारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको सो सडकखण्ड पुन: अवरुद्ध भएको हो । हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि पुन: अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा पुन पहिरो…