१९ माघ २०८२, सोमबार | February 2, 2026

नेपाललाई युएईको मध्यम लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले ४६.४ ओभरमा १० विकेट गुमाउँदै १८१ रन बनाएको छ । युएईका लागि कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । ओपनर आसिफ खान शून्य रनमै आउट हुँदा अर्का ओपनर आर्यन शर्माले…