५ मंसिर २०८३, शनिबार | November 21, 2026

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको चपेटामा परेर ध्वस्त भएको छ । तिलोत्तमा नगरपालिकाको लु १ ग ३४९ नम्वरको दमकल बुधबार दिउँसो गणेशनगरको डढेलो निभाउन जाँदा आफै डढेर ध्वस्त भएको हो । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले छोपेपछि आगलागी भएको थियो । दमकलको इन्जिनसहितको भाग…