काठमाडौं । आफुमाथि उजुरीकर्ताहरुले दिएको उजुरीको स्पष्टीकरण दिन कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्की संसदीय सुनवाई समितिमा पुगेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन । उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । लामो समय देखी कार्यबहाक प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस…