२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्याधीस, सुनुवाई सुरु



काठमाडौं । आफुमाथि उजुरीकर्ताहरुले दिएको उजुरीको स्पष्टीकरण दिन कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्की संसदीय सुनवाई समितिमा पुगेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन ।

उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । लामो समय देखी कार्यबहाक प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ भने उनले प्रधानन्यायाधीस बनेपछि गर्ने कार्ययोजना संसदीय सुनुवाई समिति सामु प्रस्तुत गर्नेछन् ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : २४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो