१ आश्विन २०८३, बिहिबार | September 17, 2026

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु

भैरहवा । महिला उद्यमीको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित आजदेखि भैरहवामा दुईदिने राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलनको आयोजना गरेको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरण गर्ने उपायको खोजी गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सरकारको नीति तथा…