१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कलङ्कीमाई मन्दिरको रजत जयन्ती

काठमाडौैं । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो । संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी…