१५ माघ २०८२, बिहिबार | January 29, 2026

कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के-कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको…