१५ माघ २०८२, बिहिबार | January 29, 2026

हेटौँडामा बोलेरोको ठक्करबाट बालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा-११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ । उनलाई हेटौँडा-११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो पिक-अप गाडीले ठक्कर दिएको थियो । पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको…