३० भदौ २०८३, मंगलबार | September 15, 2026

रुपन्देही व्यापार संघको १२ औं अधिवेशन माघ ५ मा, संघको नयाँ नेतृत्व चयनका लागि चुनावी कार्यक्रम सुरु

बुटवल । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुन गैरहेको छ । अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरि काम अगाडी बढाएको संघले जनाएको छ । संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले संघमा चुनावी तयारी पनि अगाडी बढेको संघका महासचिव…