५ मंसिर २०८३, शनिबार | November 21, 2026

पार्टी कार्यालयभित्रै राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण

काठमाडाैं । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् । पार्टीको बैठकमा श्रेष्ठले महामन्त्री…