काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र यसपटक देशको ठूलो दल नेपाली कांग्रेसले पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेको छ । विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गराउने तयारी गरेका हुन् । कांग्रेसका तर्फबाट रिट दायर…