२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आज ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ । देशभर विभिन्न कार्यक्रममार्फत विपी कोइरालाको राजनीतिक, लोकतान्त्रिक तथा साहित्यिक योगदानको स्मरण गरिँदैछ ।…