३० भदौ २०८३, मंगलबार | September 15, 2026

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएको घटनामा सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयुक्त लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित घटनामाथि अध्ययन गर्दै रवि लामिछाने, नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, रास्वपाका तत्कालीन…