३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा छानबिन हुने भएको छ । बर्दिया बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको विषयमा छानबिन हुने भएको हो । गृहमनत्रालयले युवती आत्महत्याको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको…