काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट विजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन । गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा-२ बाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु…