१८ श्रावण २०८३, सोमबार | August 3, 2026

तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो

काठमाडौं । ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरेका छन् । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक…