१३ माघ २०८२, मंगलबार | January 27, 2026

हिउँचितुवाको वासस्थान अध्ययनबारे छलफल

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र चीनका दुईवटा संस्थारू मिलेर सञ्चालित समुदायमा आधारित प्रकृति संरक्षण कार्यक्रम अन्तरगत नेपालको दोलखा जिल्लाको लप्चेमा हिउँचितुवाको वासस्थान अध्ययन तथा संरक्षण अभियानमा लागेका विज्ञहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा चीनको एमिति फाउण्डेसनका श्री शू जुनसोङ्ग तथा सानसुई संरक्षण केन्द्र नामक संस्थाका तीन जना विज्ञहरू जाओ जियाङ, किङ जुवाङ्ग,…