१२ माघ २०८२, सोमबार | January 27, 2026

बारा-२ मा शान्तिपूर्ण रूपमा मतदान

बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सहभागी हुँदैछन् । जसमा ५८ हजार ९ सय…