७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाल्पा जोरधारा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, २५ जना घाइते



बुटवल । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।

घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ । दुर्घटनामा कम्तिमा २५ जना घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११