५ मंसिर २०८३, शनिबार | November 22, 2026

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीबीच भेटवार्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौमा भएको भेटवार्तामा प्रधानमन्त्रीको लुमिबनी प्रदेश सभामा सम्बोधन र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो । 'प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,' मुख्यमन्त्री चौधरीले…