११ माघ २०८२, आइतबार | January 25, 2026

लुम्बिनीमा एकै दिन २ वटा मेघा म्याराथन हुँदै

बुटवल । लुम्बिनीमा एकैदिन २ वटा अन्तरराष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी सहित नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले म्याराथन प्रतियोगगिता गर्ने भएका हुन् । एकेडेमीले लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको आयोजना गरेको छ भने ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पीस म्याराथन-२०२३ को आयोजना…