५ मंसिर २०८३, शनिबार | November 22, 2026

बुटवलमा नेवाः भोज सम्पन्न

बुटवल । नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ । श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो । नया पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए । बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तिका…