११ माघ २०८२, आइतबार | January 25, 2026

रवि लामिछानेविरूद्ध युवराज पौडेलले दिएको उजुरी खारेज

चितवन । बैशाख १० गते हुनगइरहेको चितवनको उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल 'सफल'को उजुरी निर्वाचन आयोगले अस्विकार गरेको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएकोमा आयोगले नयाँ नागरिकता लिइसकेको र पौडेलले उजुरी दिन पनि नपाउने भन्दैै उजुरी नलाग्ने जनाएको हो । पौडेल सहित स्वतन्त्र…