काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथ ग्रहण सहिए लगत्तै छिमेकी मुलुकका समकक्षीहरुबाट बधाई सन्देश आउन थालेका छन् । राष्ट्रपतिको पद तथा गोपनियताको सपथ सकिए लगत्तै शक्ति राष्ट्रका समकक्षी र राजदूतावास मार्फत बधाई र शुभकामना आउन थालेका हुन् । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्। पद तथा गोपनीयताको शपथग्रहण गरेपछि…