६ मंसिर २०८३, आइतबार | November 22, 2026

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ । इकाइले नमूना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने टेलिकमका प्रबन्धक डा. बिमल आचार्यले जानकारी दिए । टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा,…