२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

शनिबारको विरोध सभालाई सम्बोधन गर्न नेपालगन्ज पुगे कमल थापा

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगन्ज पुगेका छन्। राप्रपा नेपाल बाँकेले शनिबार नेपालगन्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुगेका हुन्। राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि…