सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । हालसम्म भूकम्पमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको छ । भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन् । भूकम्पले…